लालबकैया नदीको पुल निर्माण अलपत्र

रौतहट । निर्माण कार्यले गति नलिदा रौतहटको सदरमुकाम गौर र औरैया जोड्ने लालबकैया नदीको पुल निर्माणको कार्य अलपत्रमा परेको छ । रौतहटको औरैया लगायत दर्जन भन्दा बढी गाउहरुलाई सदरमुकाम गौर संग जोड्नका लागि गौरको टिकुलिया घाट स्थित लालबकैया नदीमा बनिरहेको पक्कि पुलको निर्माण कार्य सुस्त भएका कारण अहिले पुल निर्माणको कार्य अलपत्रमा परेको छ । … Continue reading लालबकैया नदीको पुल निर्माण अलपत्र